बिहीबार, आश्विन २३,२०८२ 11:35:10
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 11:35:10
लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा
Capital Market

लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार ।  केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो...

चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण
Capital Market

चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण

काठमाण्डौ । चिनियाँ कम्पनीहरुले सेयरधनीहरुलाई ठूलो परिणाममा लाभांश दिने परम्पराको सुरुवात गरेका छन् । चिनियाँ कम्पनीहरुले सेयर बाईब्याक गर्दै लगानीकर्ताहरुलाई रेकर्डतोड लाभांश दिईरहेका छन् ।  चिनियाँ स्टकहरुको लाभांशदर करिब ३ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०१६ पछिकै उच्च हो । यसले लामो समयदेखि संकटग्रस्त सेयर बजारमा टिकेर लगानी गरिरहेका लगानीकर्ताहरु लाभान्वित...

चिनियाँ बीमा कम्पनी तथा म्युचुअल फण्डहरुलाई सेयर बजारमा लगानी बढाउन निर्देशन, बजारमा सुधार आउने अपेक्षा
Capital Market

चिनियाँ बीमा कम्पनी तथा म्युचुअल फण्डहरुलाई सेयर बजारमा लगानी बढाउन निर्देशन, बजारमा सुधार आउने अपेक्षा

काठमाण्डौ । चीनको वित्तीय नियामकले संकटग्रस्त सेयर बजारलाई उकास्न सरकारी स्वामित्वका म्युचुअल फण्ड र बीमा कम्पनीहरुलाई अझै धेरै सेयर खरिद गर्ने आह्वान गरेको छ । चिनियाँ नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिशन’ले ठूला सरकारी बीमा कम्पनीहरुलाई सेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानी बढाउन निर्देशन दिएको हो ।  नियामकले बीमा कम्पनीहरुलाई नयाँ संकलन भएको बीमा प्रिमियमको...

भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल
Capital Market

भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल

काठमाण्डौ । भारतको सेयर बजारमा आज भारी गिरावट आएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स १.४९ प्रतिशत अर्थात १२७२ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८४ हजार २९९ विन्दुमा सीमित बनेको छ ।  यस्तै ५० वटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ३६८ अंकले ओरालो लाग्दै २५ हजार ८१० विन्दुमा झरेको छ । आज सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये २५ वटा...

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी
Capital Market

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी

काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ ।  चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.