बिहीबार, आश्विन २३,२०८२ 04:04:45
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 04:04:45
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न
Capital Market

सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार,काठमाण्डौमा सम्पन्न भएको हो । संस्थाको १९ औं साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।  वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८१/८२ को सञ्चालक...

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
Capital Market

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।  यसका लागि सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओसम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन ७ गते काठमाण्डौको होटल मेरियटमा भएको भएको उक्त...

‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन आजदेखि
Capital Market

‘सिटिजन्स सदाबहार योजना’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई निष्कासन तथा बिक्री आवेदन खुला भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइको बिक्री आवेदन आजदेखि खुला भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको...

सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने
Capital Market

सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने

काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।यस सम्झौता पश्चात सिटिजन्स...

सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित
Capital Market

सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित

काठमाण्डौ । सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औं साधारण सभा आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा सम्पन्न भएको हो ।  कम्पनीको उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात,...

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
Capital Market

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  आज एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका...

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता
Capital Market

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । आज एक समारोहबीच उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.