सिटिजन्स सदाबहार योजनाको इकाई खरिदका लागि असार २७ गतेसम्म आवेदन दिन सकिने
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिटिजन्स सदाबहार योजनामा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ । रु. पचास करोडको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भई...