सिटी एक्सप्रेस मनि ट्रान्सफरको सहकायर्मा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न
काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८३ जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि के रसाईलीलाई जनही नगद पुरस्कार रु १ लाख १ रुपैयाँसहित प्रदान गरिएको छ ।नगद एक लाख...

