मंगलवार, असार १६,२०८३ 03:38:44
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:38:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटी एक्सप्रेसकोे दशैं तिहार योजना सार्वजनिक, पठाएको रकमको १८ गुणा बढी पाउने मौका

Laxmi Sunrise Bank Limited
सिटी एक्सप्रेसकोे दशैं तिहार योजना सार्वजनिक, पठाएको रकमको १८ गुणा बढी पाउने मौका

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैंतिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमाखुशीलाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । 

उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन,हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप्अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने छन्  ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार यो अफर असोज १ देखि मङिसर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.