मंगलवार, आश्विन २७,२०८३ 01:20:12
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:20:12
Bizshala
Global IME Bank Limited

सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको बिजेता घोषणा

Bizshala
सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको बिजेता घोषणा
New Office

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्यकलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय  प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१ हजार ९०९ को १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मंसिर ३० गतेसम्म चल्ने गरी २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’उपहार योजना घोषणा गरेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिनलगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप अप)  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X