विश्व अर्थतन्त्र

कोलम्बियाद्वारा इजरायलमा कोइला निर्यात गर्न रोक

काठमाण्डौ । कोलम्बियाले इजरायलयलाई कोईला नियार्तमा रोक लगाएको छ । शनिबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले इजरायलमा गर्दै आएको कोइला निर्यातमा रोक लगाइएको बताएका हुन् ।  कोलम्बिया इजरायललाई कोइला आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । इजरायलले गाजामाथि गरेको आक्रमणका कारण कोलम्बियाले कोइला निर्यातमा रोक लगाएको र यो निर्णय ५ दिनपछि कार्यान्वयनमा आउने...