विवादित विज्ञापनपछि कन्भर्सले रोक्यो सबै मार्केटिङ अभियान
काठमाण्डौ । नाइकीको स्वामित्वमा रहेको जुत्ता ब्रान्ड कन्भर्सले विवादित विज्ञापनका कारण यस साताका सबै मार्केटिङ गतिविधि स्थगित गरेको छ। ब्लुमबर्ग न्युजले निर्णयबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो।कन्भर्सले गत साता सार्वजनिक विरोध भएपछि उक्त विज्ञापन हटाउँदै माफी मागेको थियो। कम्पनीले विज्ञप्तिमार्फत “हामीबाट गल्ती भयो” भन्दै विज्ञापनप्रति...

