शनिबार, बैशाख ६,२०८२ 11:51:19
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 11:51:20
५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ
ECONOMY& POLITICS

५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा आज युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।गुरुङले देशमा आर्थिक सुशासन कायम गर्न ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताए । 

रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश
NEWS

रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश

काठमाण्डौ । आर्थिक क्षेत्रका कतिपय विज्ञहरुले बेला बेला रु. १००० र रु. ५०० का नेपाली नोटमाथि प्रतिबन्ध लगाउने विषयले संसदमा प्रवेश पाएको छ ।  नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद धनराज गुरुंगले १००० र ५०० रुपैयाँ नोटमाथि प्रतिबन्ध लगाएर धेरै खालका आर्थिक विकृतिहरु निस्तेज पारिने तर्क  पेश गरेका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.