मंगलवार, माघ ८,२०८१ 07:49:27
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:49:27
यी हुन् सस्ता ११ वाणिज्य बैंक, कुनको वितरणयोग्य मुनाफा कति ?
BANKING

यी हुन् सस्ता ११ वाणिज्य बैंक, कुनको वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । १९ मध्ये ११ वटा बैंकको सेयरमूल्य अंकित मूल्यकै हाराहारीमा छन् ।  नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा कमर्सियल बैंकहरुको सेयरमाउ निकै सस्तो छ । धितोपत्र बजार पुँजीकरणमा वाणिज्य बैंकहरुको हिस्सा धेरै हुँदा सेयरभाउ भने सस्तिदै गएको छ ।  करिब एक दर्जन वाणिज्य बैंकको सेयरभाउ अंकित मूल्यकै...

१० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, एनआईसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो
BANKING

१० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, एनआईसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो

काठमाण्डौ । वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्म साढे ४० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका हुन् ।  तर यो नाफा गत आवको तुलनामा १३.४७ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए ।  समिक्षा...

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
DEVELOPMENT BANK

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन
BANKING

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।  बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.