निर्जीवन बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै, रिटेन्ड अर्निङ र इपीएसमा गिरावट
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको लाभांश बाँड्ने क्षमता घट्दै गएको छ । बीमकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ र प्रतिसेयर आम्दानी (इपीएस) घटेको देखिएको छ । बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ भनेको विशेषगरी कम्पनीले विगतका वर्षहरुमा कमाएको नाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँडी कम्पनीमै राखिएको...

