स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा काफ्ले नियुक्त
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सरकारले डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका अर्थशास्त्री डा काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।