आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात
काठमाण्डौ । देशमा पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात भएको छ । त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट...