एनसेल बिजनेसको ‘क्लाउडसुइट’ सेवा सुरु, डोमेन र वेब होस्टिङ अब नेपाली रुपैयाँमै
काठमाण्डौ । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संगठनलाई लक्षित गर्दै डोमेन दर्ता र वेब होस्टिङ सुविधा उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।स्थानीय रूपमा समर्थित उक्त प्लेटफर्ममार्फत ग्राहकले एउटै ठाउँबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्ने एनसेलले जनाएको छ।कम्पनीका अनुसार...

