बुधबार, पुष २४,२०८१ 12:16:00
IME remit
  • बुधबार, पुष २४,२०८१ 12:16:00
IME remit
Global IME Bank Limited

‘सधैं अन’माआधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर

Hyundai Nepal
‘सधैं अन’माआधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर
Nabil Bank Limited

काठमाण्डौ। एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन्। 

Bizshala
CG Motors
Sagarmatha Cement

यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृ संस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक मार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन्।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिलेकाही मात्र इन्टरनेट चलाउने वाच लाउँदै नचलाउने हुन्छन्। 

यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिकमोड र डिस्कभर संचालनमा ल्याएको छ। 

विशेष गरी टु जी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन्। 

यी दुवै प्रोडक्टहरुमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागु हुनेछ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.