शनिबार, चैत्र १,२०८१ 05:07:39
IME remit
  • शनिबार, चैत्र १,२०८१ 05:07:39
आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने
NEWS

आईतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बिपी राजमार्ग भने दशैं अघि नखुल्ने

काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु
NEWS

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।  रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर...

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द
NEWS

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

काठमाण्डौ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको छ । सडक भासिए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।  

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय,  अस्थायी आवास निर्माणका लागि १ लाख
NEWS

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय, अस्थायी आवास निर्माणका लागि १ लाख

काठमाण्डौ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.