Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:52:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

Laxmi Sunrise Bank Limited
दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु
Shivam Cement

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।  

रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने तीन मिटर सडक भासिएको थियो ।

Bizshala
New Office
CG Motors

अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.