आईतवार, चैत्र २,२०८१ 02:33:28
IME remit
  • आईतवार, चैत्र २,२०८१ 02:33:28
IME remit
Global IME Bank Limited

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

Hyundai Nepal
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द
Nabil Bank Limited

काठमाण्डौ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको छ । सडक भासिए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्‌को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको छ । अहिले बाटो खुलाउनका लागि सडक डिभिजन र विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.