शुक्रबार, आश्विन २,२०८३ 08:02:39
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 08:02:39
Bizshala
Global IME Bank Limited

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय, अस्थायी आवास निर्माणका लागि १ लाख

बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय,  अस्थायी आवास निर्माणका लागि १ लाख
New Office

काठमाण्डौ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

बैठकले पिडितलाई अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरि प्रदेश सरकारले १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

Muktinath Bikas Bank Limited

यसका साथै, घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने, तत्काल उद्धार राहत र पुर्ननिर्माणमा जुट्ने निर्णय, भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने र बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.