सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई सूचीकरण खारेज
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड –२ को इकाई सूचीकरण खारेज भएको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको ‘सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई सूचीकरण खारेज भएको हो ।

