गरिमा समृद्धि योजनाले लाभांश वितरण नगर्ने
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ।साउन २७ गते बसेको गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ९४औँ बैठकले बाह्य लेखापरीक्षणपछि तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को...

