विश्व ऋण ३६५ ट्रिलियन डलर नाघ्यो, बढ्दो ब्याज खर्चले विश्वभरका सरकारलाई दबाब
काठमाण्डौ । विश्वभर सरकारहरूको बढ्दो ऋणको सेवा लागतले अर्थतन्त्र र सार्वजनिक वित्तमा ठूलो जोखिम सिर्जना गर्न थालेको अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।अन्तर्राष्ट्रिय वित्त संस्थानले बुधबार सार्वजनिक गरेको अध्ययनअनुसार चालु वर्षको पहिलो छ महिनामै विश्वव्यापी ऋण १० ट्रिलियन डलरले बढेर ३६५ ट्रिलियन डलरभन्दा माथि पुगेको छ।विश्वका प्रमुख अर्थतन्त्रले जारी गर्ने...

