शनिबार, फाल्गुन १०,२०८१ 11:53:28
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:53:28
एभरेष्ट बेैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
BANKING

एभरेष्ट बेैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको संयोेजनमा बिगतका वर्षहरुmजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण...

ग्लोबल मनि विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित
BANKING

ग्लोबल मनि विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित

काठमाण्डौ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।मार्च १८ देखि २४ गतेसम्म विश्वभर‘प्रोटेक्ट योर  मनि,सेक्योर योर फ्युचर’भन्ने मूल...

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन
BANKING

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन

काठमाण्डौ । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ ।बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा  पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका...

कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक
BANKING

कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक

काठमाण्डौ । ग्लोबल मनि विक,२०२४ को अवसरमा  कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।गत मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको मनि विकका अवसरमा बैंकले  विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम,...

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न
BANKING

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरुको सम्पन्न गरेको छ ।  संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।  

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न
BANKING

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।  यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज,...

ग्लोबल मनि विकका अवसरमा स्टक ब्रोकर एशोसियसनद्वारा विभिन्न कार्यक्रमको आयोजना
STOCK MARKET

ग्लोबल मनि विकका अवसरमा स्टक ब्रोकर एशोसियसनद्वारा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एशोसियसन अफ नेपाल ,मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल , नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजनामा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न भएको छ ।  इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल र्‍याली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक...

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन
BANKING

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  बैंकले ग्लोल मनि विक, २०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ८ गते विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।  

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले ग्लोबल मनीविकर्को प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे बैंकले जनाएको छ ।  

ग्लोबल मनि विकका अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि विकका अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा चैत ८ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।  

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढी सहभागी
BANKING

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढी सहभागी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।  बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न...

सन सेक्युरिटिजद्वारा विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना
STOCK MARKET

सन सेक्युरिटिजद्वारा विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि(ब्रोकर नं. ६४) ले विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को अवसरमा त्रिभुवन विश्वविद्यालयका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजले चैत ९ गते ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।  यस अवसरमा त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ ...

प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम
STOCK MARKET

प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरुबीच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायतका कार्य समितिका सदस्यहरुसमेत गरी करीब २२ जना...

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न
BANKING

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न

काठमाण्डौ । बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली आयोजना गरिएको छ । ग्लोबल मनि वीकको अवसरमा बैंकर्स क्लब तौलिहवाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।  

ग्लोबल मनि वीक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि वीक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि वीक० को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  

सानिमा क्यापिटल तथा सेक्युरिटीजको संयुक्त आयोजना पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन
STOCK MARKET

सानिमा क्यापिटल तथा सेक्युरिटीजको संयुक्त आयोजना पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाण्डौ । ग्लोबल मनि विक २०२४ को अवसरमा सानिमा बैंकको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल तथा सानिमा सेक्युरिटीजको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन भएको छ । विद्यार्थी तथायुवाहरुमावित्तीय साक्षरताअभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका...

‘ग्लोबल मनी विक – २०२४’ आरम्भ
NEPAL RASTRA BANK

‘ग्लोबल मनी विक – २०२४’ आरम्भ

काठमाण्डौ ।'Protect your money, secure your future भन्ने नाराका साथ ‘ग्लोबल मनी विक –२०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.