Money Market

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।