साइबरनेटिक्स र ग्राण्डी अस्पतालबीच सम्झौता, विदेशमा रहेकाले स्वदेशमा भएका परिवारका लागि स्वास्थ्य सेवा खरिद गर्न सक्ने
काठमाण्डौ । साइबर नेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झदारीअन्तर्गत, दुबै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् । जसले विश्वभरि रहेका छोराछोरी तथा आफन्तले अनलाइनकबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेका...