हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच SmartPay IBFT सम्झौता
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT)बीच SmartPay IBFT (Inter Bank Fund Transfer) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भएको छ। अब बैंकले SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ।कम्पनीका अनुसार यस सेवाबाट हिमालयन बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थाका खाताबीच रकम सहज,...

