३० हजार मेगावाट लक्ष्यसँग जोडिँदै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’, माघ ३ देखि काठमाडौंमा
काठमाण्डौ । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३, ४ र ५ गते अर्थात् जनवरी १७, १८ र १९, २०२७ मा काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो।‘उत्थानशील ऊर्जा,...

