हर्कको प्रश्न : स्याउ पनि फलेको थिएन होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?
काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको पदमा बसेपछि व्यक्तिगत भ्रमणसमेत सार्वजनिक चासोको विषय बन्ने भन्दै भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन् ।उनले प्रधानमन्त्री शाह...

