सिंहदरबारको नाम परिवर्तनको अभिव्यक्तिपछि हरि ढकालले भने, ‘म मेरो तर्कमा अडिग छु’
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन्।ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सिंहदरबारको नाम परिवर्तनको विषय उठाउनुको पछाडिको सन्दर्भबारे स्पष्ट पार्न खोजेका छन्।उनले सिंहदरबार...

