हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु गर्दै, सातामा दुई फ्लाइट
काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको छ। कम्पनीले आगामी सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बीच नियमित सीधा उडान सुरु गर्ने घोषणा गरेको हो।उडान पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित...

