हिमालयन रिको ‘ककपिट’ खाली : कम्पनी टेकओभरको संघारमा पुगेको हो ?
काठमाण्डौ । विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेपछि हिमालयन रि इन्स्योरेन्स मा व्यवस्थापकीय अस्थिरता झन् गहिरिँदै गएको छ। कम्पनीकी निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल निलम्बनमा परेपछि सुरु भएको नेतृत्व रिक्तता अब कामु सीईओले समेत राजीनामा दिएसँगै थप जटिल बनेको छ।फौजदारी अभियोग लागेपछि हिमालयन रि लगायत केही बीमा कम्पनीका सीईओ तथा कर्मचारी स्वतः...

