हुन्डाई इण्डियाको बिक्री रेकर्डतोड स्तरमा, क्रेटाको हिस्सा सबैभन्दा धेरै
काठमाण्डौ । हुन्डाई मोटर इण्डिया लिमिटेडले हालसम्मकै उच्च वार्षिक बिक्री गरेको छ । कम्पनीले भारतको घरेलु बजारमा सन् २०२४ मा ६ लाख ५ हजार ४३३ युनिट कार बिक्री गरेको छ । यो संख्या हालसम्मकै उच्च हो । कम्पनी यो वर्ष घरेलु र निर्यात गरी कुल ७ लाख ६४ हजार ११९ युनिट सवारी बिक्री गरेको छ । यो वर्ष कम्पनीले मासिक ५५ हजार ०७८ युनिट सवारी साधन बिक्री गरेको जनाएको । जसमा घरेलु बजारमा ४२...