शुक्रबार, पुष १२,२०८१ 09:11:14
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 09:11:14
आईपीओ निष्कासन गर्न आइएमई र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता
STOCK MARKET

आईपीओ निष्कासन गर्न आइएमई र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे ।  

आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदान प्रदानका लागि रणनीतिक साझेदारी
CORPORATE

आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदान प्रदानका लागि रणनीतिक साझेदारी

काठमाण्डौ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।आइएमईको काठमाण्डौस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्सका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खानलगायत नेपाल र बंगलादेशका...

जिएमई रेमिटलाई प्राप्ति गरेको आइएमई लिमिटेडको एकीकृत कारोबार साउन ३० देखि
CORPORATE

जिएमई रेमिटलाई प्राप्ति गरेको आइएमई लिमिटेडको एकीकृत कारोबार साउन ३० देखि

काठमाण्डौ । आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।एकीकृत कारोबारको थालनी आगामी साउन ३० गतेबाट हुने भएको छ ।  आइएमई लिमिटेड र जिएमई रेमिटको गत जेठ ९ गते सम्पन्न बेग्ला÷बेग्लै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीको उक्त...

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित
CORPORATE

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित

काठमाण्डौ । आईएमई लिमिटेड सबैभन्दा बढी रेमिट्यान्स भित्राउने कम्पनीको रुपमा सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्राउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।राष्ट्र बैंकमा शुक्रवारआयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई...

जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न,लगानी बढाउन जापानी लगानीकर्तालाई आग्रह
CORPORATE

जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न,लगानी बढाउन जापानी लगानीकर्तालाई आग्रह

काठमाण्डौ । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।  एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो...

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
CORPORATE

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम ‘एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले...

नेपाल पुनर्बीमा कम्पनीको ७.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल पुनर्बीमा कम्पनीको ७.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । आईएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा खाख्ने भएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको ७ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा राख्न लागेको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.