भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो
काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ । त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा...