गाडीको बीमा छ, परिवार र घरको नि ? दशैं यात्राअघि बुझ्नैपर्ने सुरक्षा
काठमाण्डौ । दशैंमा गाउँ जाने तयारी छ। टिकट काटिसकियो, गाडीको सर्भिसिङ भयो, घरका ढोकामा लगाउने ताल्चा पनि तयार छ। तर यात्राअघि अर्को महत्वपूर्ण हिसाब बाँकी हुन सक्छ—दुर्घटना भयो, गाडीमा क्षति पुग्यो वा फर्किँदा घरका सामान चोरी भएको भेटियो भने आर्थिक भार कसले बेहोर्छ ?यहीँ काम आउन सक्छ बीमा। तर ‘बीमा गरेको छु’ भन्ने जानकारीले मात्रै वास्तविक सुरक्षा स्पष्ट हुँदैन। कुन...

