पुनर्बीमा कम्पनीको लगानीमा ठूलो गिरावट, एक वर्षमै ८ अर्ब घट्यो
काठमाण्डौ । नेपालका दुई पुनर्बीमा कम्पनीको कुल लगानी एक वर्षमै करिब ८ अर्ब ४ करोड रुपैयाँले घटेको छ। नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को चौथो त्रैमाससम्मको तथ्यांक तुलना गर्दा पुनर्बीमा कम्पनीहरूको कुल लगानी ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँबाट घटेर ३२ अर्ब ९८ करोड ५० लाख रुपैयाँमा झरेको देखिन्छ।यस आधारमा एक वर्षमा पुनर्बीमा कम्पनीहरूको कुल लगानी १९.६०...

