मंगलवार, असार १७,२०८२ 06:09:15
  • मंगलवार, असार १७,२०८२ 06:09:15
बेलायती प्रधानमन्त्रीले भने, ‘इरानलाई आणविक हतियार बनाउने अनुमति दिन सकिदैन’
विश्व अर्थतन्त्र

बेलायती प्रधानमन्त्रीले भने, ‘इरानलाई आणविक हतियार बनाउने अनुमति दिन सकिदैन’

काठमाण्डौ । बेलायती प्रधानमन्त्री कियर स्टारमरले इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन नसकिने बताएका छन् । इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणको प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।  उनले आफ्नो बयानमा भने, ‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा हो। इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न...

इजरायलका रक्षामन्त्रीले दिए इरानलाई चेतावनी
विश्व अर्थतन्त्र

इजरायलका रक्षामन्त्रीले दिए इरानलाई चेतावनी

काठमाण्डौ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानलाई चेतावनी दिएका छन् । उनले इरानको आक्रमणमा मारिएका इजरायली नागरिकको ज्यानको मूल्य तेहरानका नागरिकले चुकाउनु पर्ने बताएका छन् ।  इजरायलमा राति भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

इरान–इजरायल तनावबारे ट्रम्प र पुटिनबीच कुराकानी
विश्व अर्थतन्त्र

इरान–इजरायल तनावबारे ट्रम्प र पुटिनबीच कुराकानी

काठमाण्डौ । इरान र इजरायलबीच बढ्दो तनावलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । यो कुराकानी करिब एक घण्टा चलेको थियो ।ट्रम्पले यो कुराकानीको जानकारी आफ्नो ट्रुथ सोसल अकाउन्टमा सेयर गरेका छन् ।

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ
विश्व अर्थतन्त्र

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ

काठमाण्डौ । इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नु एक दिनअघि ओमानको खाडीमा होर्मुन पासबाट गईरहेको एउटा जहाजमाथि कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेलको आपूर्ति यहि होर्मुज पासबाट हुने गर्छ ।  यहाँ इरानका कयौं ब्यालेस्टिक तथा क्रुज मिसाइलहरु तैनाथ छन् । दुवै देशबीच विवाद बढ्यो भने इजराइलले यो क्षेत्रबाट हुने जहाजको आवतजावत रोक्न सकने अन्तराष्ट्रिय मिडियाले बताएका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.