बिहीबार, बैशाख ३१,२०८३ 11:02:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:02:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरान–इजरायल तनावबारे ट्रम्प र पुटिनबीच कुराकानी

Laxmi Sunrise Bank Limited
इरान–इजरायल तनावबारे ट्रम्प र पुटिनबीच कुराकानी
Shivam Cement

काठमाण्डौ । इरान र इजरायलबीच बढ्दो तनावलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । यो कुराकानी करिब एक घण्टा चलेको थियो ।

ट्रम्पले यो कुराकानीको जानकारी आफ्नो ट्रुथ सोसल अकाउन्टमा सेयर गरेका छन् ।

Bizshala
New Office
CG Motors

उनले लेखेका छन्, ‘राष्ट्रपति पुटिनले मलाई जन्मदिनको शुभकामना दिन आज बिहान फोन गरे। तर वास्तवमा हाम्रो वार्तालाप धेरैजसो इरानमा केन्द्रित थियो, पुटिनले राम्रोसँग चिनेको देश हो इरान। हामीले इरानको बारेमा लामो कुरा गर्यौं। रुस र युक्रेनबारे संक्षिप्त छलफल भएको थियो, अर्को हप्ता छलफल हुनेछ।’

रुस र युक्रेन दुवैले आफ्ना कैदी आदानप्रदान गर्ने योजनामा ​​काम गरिरहेको र दुवै देशबाट तत्कालै ठूलो संख्यामा कैदी आदानप्रदान भइरहेको ट्रम्पले बताए । ‘हामीले इरानको बारेमा कुरा गर्यौं। रुस र युक्रेनको बारेमा संक्षिप्त छलफल भएको थियो, अर्को हप्ता छलफल हुनेछ,’ उनले लेखेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

रुस र युक्रेनले आफ्ना कैदी आदानप्रदान गर्ने योजनामा ​​काम गरिरहेको र दुई देशबीच ठूलो संख्यामा कैदी आदानप्रदान भइरहेको ट्रम्पले बताए । इरानले आइतबार इजरायलमा ठूलो आक्रमण गरेको छ । योसँगै इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ ।  

साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआर।जीसी) ले इजरायललाई यदि इजरायलले इरानमा आक्रमण जारी राख्यो भने, इरानले इजरायललाई अझ छिटो आक्रमण गर्ने चेतावनी दिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.