मंगलवार, आश्विन २२,२०८१ 09:40:34
IME remit
  • मंगलवार, आश्विन २२,२०८१ 09:40:34
जोशी हाइड्रोपावरका सञ्चालक विनित कुमार सारदाको राजीनामा स्वीकृत
STOCK MARKET

जोशी हाइड्रोपावरका सञ्चालक विनित कुमार सारदाको राजीनामा स्वीकृत

काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य विनित कुमार सारदाको राजीनामा स्वीकृत भएको छ ।  असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमले सरदाको राजीनामा स्वीकृत गरेको हो ।  

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म
STOCK MARKET

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म

काठमाण्डौ । सामाजिक सञ्जालमा खुलेआम जोशी हाइड्रोपावरको विषयमा लेख्ने र मूल्य नै तोकेर प्रतिकित्ता यति र उति पुर्याउँछु भन्नेहरुको विषयमा बिजशालाले केही महिनाअघि समाचार प्रकाशित गरेको थियो ।  सोहीबेला नेपाल धितोपत्र बोर्डले बिजशालामा प्रकाशित समाचारलाई आधार बनाएर खुलेआम जोशी हाइड्रोपावरको सेयरमूल्य यति र उति पुर्याउँछु भन्दै लगानीकर्तालाई किन्न उक्साउने समूहरुको...

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
STOCK MARKET

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले...

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार
STOCK MARKET

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

काठमाण्डौ । सेयरबजारमा कसैले पनि कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरि कुनै पनि अभिव्यक्ति दिन तथा कारोबारको जानकारी सार्वजनिक गर्न मिल्दैन । पूँजीबजारमा धेरै लगानीकर्तामाझ परिचय बनाएका  दीपेन्द्र अग्रवालको फेसबुक पेजमा ६१ हजार भन्दा बढी फलोर्स रहेका छन् ।  प्रायः फेसबुक तथा क्लबहाउस जस्ता  सामाजिक सञ्जालमा  सक्रिय रहने दीपेन्द्र अग्रवाल बुधबारको कारोबारमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.