कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडका १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते सकिने भएको छ। कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरको लकइन अवधि सकिन लागेको हो।

