त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको...

