क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ, ३०% रकम राख्दा ७०%सम्म ऋण सुविधा
काठमाण्डौ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नम्बर ५०) ले आफ्ना ग्राहक तथा लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ कारोबार सुविधा सुरु गरेको छ।कम्पनीले सोमबारदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको कार्यप्रक्रियाअनुसार मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।यो सुविधाअन्तर्गत योग्य...

