नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह– मनोबल नघटाउनुहोस्, सरकार तपाईंहरूको साथमा छ
काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाई जिम्मेवारीमा फर्किन आग्रह गरेका छन्।मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडक व्यवस्थापनमा नगर प्रहरीको उपस्थिति कमजोर भएको विषय उल्लेख गर्दै मन्त्री लम्सालले नगर प्रहरीले नागरिकको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।मंगलबार...

