सरकारको आम्दानीमा अर्को धक्का : खानी विद्युत् र वनको रोयल्टी २७ प्रतिशतले घट्यो, चार महिनामै २२ करोड बढीको गिरावट
काठमाण्डौ । प्राकृतिक स्रोतसाधनको उपयोगबाट सरकारले प्राप्त गर्ने राजस्वमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा खानी, विद्युत् र वन क्षेत्रबाट संकलन हुने रोयल्टी एकैपटक घटेको हो।खानी तथा भूगर्भ विभाग र अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म यी तीन क्षेत्रबाट कुल ६० करोड ३८ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। अघिल्लो आर्थिक...

