Kumari bank limited

कुमारी बैंकद्वारा ८.५% बोनस सेयर वितरणको घोषणा

1547097300kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकतालाई ८.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बैंकको पुस २५ गते साँझ ५ बजे बसेको संचालक समितिको बैठकले हालको चुक्तापूँजी ७ अर्ब १६ करोडको ८.५ प्रतिशतले हुन आउने ६० करोड ८८ लाख बढीको बोनस सेयर वितरणको निर्णय गरेको हो ।  घोषित बोनस सेयर नियामक...

कुमारी बैंकको लाभांशमा संकुचन, १२.७५% बोनस सेयरको प्रस्ताव

1543814406bonus.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  यो बैंकको मंसिर १६ गते आइतबार बसेको संचालक समितिको बैठकले हालको चुक्तापूँजीको ७ अर्ब १६ करोड रुपैयाँको १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  यो हिसाबले कम्पनीले ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर...

कुमारी बैंकको लाभांश क्षमतामा १२४% को फड्को, अधिकांश सूचकमा छलाङ

1542165328kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै सूचकमा कमालको छलाङ हानेको छ ।  यो बैंकको लाभांश क्षमता मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२४ प्रतिशतले बढेको छ । यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाखमा सीमित वितरणयोग्य मुनाफालाई बढाएर २५ करोड १० लाखको उचाई चुमाएको हो । बैंकको...

1695556604Online-Ad.gif

कुमारी बैंक पहिलोपटक अर्ब क्लबमा

1534318493kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पहिलोपटक अर्ब क्लबमा  प्रवेश गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब खूद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा ७० करोडमा सीमित थियो । यो बैंकले पनि संभावित जोखिम व्यवस्थापन कोषबाट २२ करोड बढी राइटब्याक गरी नाफा १ अर्ब कटाएको हो ।  बैंकले ८० करोडमा सीमित संचालन मुनाफामा भारी वृद्धि गरी १...

ज्योति र कुमारीबीच रेमिट सेवा आदानप्रदानको सम्झौता

1534243643Divya-Udhghatan-Panas.jpg
काठमाण्डौ । ज्योति विकास बैंक र कुमारी बैंकबीच साउन २९ गते रेमिट सेवा आदानप्रदानको सम्झौता भएको छ ।  सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृते उमेशसिंह भण्डारीले हस्ताक्षर गरे ।  यो सम्झौतापछि ज्योति विकास बैंकले हालै...

कुमारी बैंकको लाखौं कित्ता सेयर लिलामीमा, सस्तोमै पाउने अवसर

1530851132bid.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले लाखौं कित्ता सेयर लिलामीमा राखेको छ ।  यो कम्पनीले हकप्रद निश्कासनको क्रममा नबिकेको ११ लाख ४१ ह्जार ३ सय ७४ दशमलव ५० कित्ता सेयर लिलामीमा राखेको हो ।  बैंकले गत बैशाख २८ गतेदेखि १० बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा १ करोड १९ लाख ३८ हजार ९ सय ९१ कित्ता सेयर १०० अंकित दरले...

आइजीआई र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

1530011791igikumari.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र कुमारी बैंक  लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ ।  सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक  लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे...

कुमारी बैंकको शेयर छ ? थाहा पाउनुहाेस्, हकप्रद कहिले भर्ने

1524457892kumari-bank.jpg
काठमाडौँ । कुमारी बैंकले २० प्रतिशत हकप्रद निष्कासनका लागि आवेदन गर्ने मिति तोकेको छ ।  वैशाख ९ गते सम्म कायम शेयरधनीले बैशाख २८ गतेबाट आवेदन दिन सक्नेछन् । शेयर धनीले आवेदन दिने अन्तिम मिति जेठ ३१ गते बैंकिङसमयसम्म रहेको बताइएको छ ।    बैंकले हकप्रद प्रयोजनका लागि आज (वैशाख १०) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी यसअघि नै...

कुमारीमा निःशुल्क डिम्याट खाता खोल्न पाउने यस्तो अफर

1519099683kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले निःशुल्क डिम्याट खाता खोल्ने व्यवस्था गरेको छ ।  साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको आइपीओलाई लक्षित गर्दै पछिल्लो समय निःशुल्क डिम्याट खाताको अफर सार्वजनिक गर्न बैंक तथा बित्तीय संस्थाहरुबीच होडबाजी नै चलेको छ । यही क्रममा कुमारीले पनि निःशुल्क डिम्याट खाता खोल्न सकिने अफर एक सूचनामार्फत...

कुमारी बैंक र सूर्य लाइफको हकप्रदले कति पाए इक्राको ग्रेडिङ ?

1517975414icra.jpeg
काठमाण्डौ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कुमारी बैंक लिमीटेड र सूर्य लाइफ इन्स्योरेन्सले निश्कासन गर्न लागेका हकप्रदका लागि रेटिंग प्रदान गरेको छ ।  इक्राले कुमारी बैंकबाट प्रस्तावित २० प्रतिशत हकप्रद सेयरलाई इक्रा एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ आधारभूत भन्दा कमजोर अवस्थाको...

आशा जगायो कुमारी बैंकलेः संचालन नाफामा गिरावट र खराब कर्जा वृद्धि–चिन्ताको बिषय

1516937963kumari-bank-logo.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनबाट ठूलो रकम फिर्ता ल्याएर कुमारी बैंक लिमीटेडले नाफामा राम्रो प्रगति भएको रिपोर्ट सार्वजनिक गरेको छ ।  यो बैंकले शुक्रबार चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खूद नाफा करिब ७२ प्रतिशतले वृद्धि भएको, संचालन नाफा घटेको, तर रिजर्ब कोषमा भने राम्रो  प्रगति...

गुराँस लाइफ र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

1512564105gurans-life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बुधबार एक कार्यक्रमबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर...

नाफा घटे पनि कुमारी बैंकको आशालाग्दो प्रगति !

1509945464kbl.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमीटेडले ११ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १३ करोड ७४ लाख नाफा कमाएको थियो ।  बैंकले ९ करोड ७० लाख रुपैयाँ राइट ब्याक गरे पनि नाफा बढाउन नसक्नुु राम्रो संकेत होइन ।  समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ भने उल्लेख्य प्रगति...

हकप्रदको नाममा ८ बित्तीय संस्थाको फट्याई, बोर्डमा उजुरी

1506397394sebon.JPG
काठमाण्डौ । साधारणसभाबाट हकप्रद निश्कासनको प्रस्ताव पारित गरेर पनि त्यसका लागि आवश्यक अन्य प्रक्रिया सुरु नगरेको भन्दै केही लगानीकर्ताले ८ बैंक तथा बित्तीय संस्थामाथि कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी दिएका छन् ।  काठमाण्डौ, नवलपरासी र भक्तपुरका ५ लगानीकर्ताले एक वाणिज्य बैंकसहितको ८ बित्तीय संस्थाले हकप्रद निश्कासनको...

कुमारी बैंकमा नर्भिकद्वारा स्वास्थ्य जाँच

1503485064IMG5011.jpg
काठमाण्डौ । आफ्ना कर्मचारी, तिनका परिवारका सदस्य एवम्, ग्राहक वर्गको उच्चस्तरीय स्वास्थ्य जाँच गराउने सिलसिलामा कुमारी बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच आपसी सहमति भएको छ ।  सहमतिअनुरुप सुरुवातमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जनाभन्दा बढी...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव