डि-म्याट खाता भनेको के हो ? कसरी खोलिन्छ डि-म्याट खाता ?
काठमाण्डौ। सेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको सेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि-म्याट खाता अनिवार्य छ। कुनै संगठित संस्थाको सेयर खरिद गरेर त्यसलाई विद्युतीय रूपमा सुरक्षित गर्न यस्तो खाताको आवश्यकता पर्छ।डि-म्याट खाता त्यस्तो खाता हो जसमा लगानीकर्ताहरूले आफ्नो सेयरलाई अभौतिक रूपमा राख्न सक्छन्। परिभाषाको हिसाबले हेर्दा विभिन्न संगठित संस्था...