नेपालको साक्षरतादर ७७.४% पुग्यो, कुन प्रदेशमा सबैभन्दा धेरै ?
काठमाण्डौ । देशको साक्षरतादर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२÷२३ का अनुसार नेपालको साक्षरतादर ७७.४ प्रतिशत पुगेको हो । सर्वेक्षणमा पुरुषको साक्षरतादर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको देखिएको छ ।सबैभन्दा धेरै साक्षरतादर भएको उमेर समूहमा १५ वर्ष र सोभन्दा माथिको उमेरमा देखिएको छ । यो उमेर समूहको साक्षरतादर ७२.५ प्रतिशत रहेको छ । जसमा...