बोराभित्र १ करोड ६७ लाख लुकाएर लैजाँदै गरेका तीन जना पक्राउ
काठमाण्डौ । ललितपुरको नख्खु क्षेत्रमा बोराभित्र ठूलो परिमाणमा नगद रकम राखेर गाडीमा लैजाँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान ललितपुर महानगरपालिका–२ स्थित नख्खु चोकबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरू...

