मध्य ताराखोला हाईड्रोपावरले बोलायो साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । मध्य ताराखोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आगामी माघ ७ गते बाग्लुङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।