बिहीबार, माघ २४,२०८१ 03:28:07
IME remit
  • बिहीबार, माघ २४,२०८१ 03:28:07
मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
STOCK MARKET

मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि असार २७ गते समाप्त भएको छ।  संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त भएको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन...

समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबारको सुरुवात
STOCK MARKET

समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबारको सुरुवात

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिए पश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।  समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग...

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
STOCK MARKET

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तले आजदेखि एकीृकत कारोबार गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आजदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो ।  प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा...

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको समता घरेलु लघुवित्तले आगामी असार २४ गतेबाट एकीृकत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि...

मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुने
STOCK MARKET

मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुने

काठमाण्डौ ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी असार २७ गते समाप्त हुने भएको छ।  संस्थाले एक सूचना जारी गर्दै आगामी असार २७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार...

बोनस सेयरका लागि करबापतको रकम बुझाउन मनकामना स्मार्ट लघुवित्तको आग्रह
STOCK MARKET

बोनस सेयरका लागि करबापतको रकम बुझाउन मनकामना स्मार्ट लघुवित्तको आग्रह

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  संस्थाले एक सूचना प्रकाशित गरी साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एक आपसमा कर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार भएको २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा प्राथमिक सेयर निष्कासन बाँडफाँडमा...

मनकामना स्मार्ट लघुवित्तले आह्वान गर्‍यो साधारण सभा,बुक क्लोज कहिले ?
STOCK MARKET

मनकामना स्मार्ट लघुवित्तले आह्वान गर्‍यो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छैठौं साधारण सभा आह्वान गरेको हो ।  बैठकले उक्त सभा आगामी चैत २९ गते बिहिबारका दिन रुपन्देहीमा रहेको होटल पौवामा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश गरिने छैन ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.